find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विवेक र आँचल ‘वर एण्ड वधु’को ‘सिरी सिरी हावा’मा वोल्ड

भदौ १४ गतेबाट प्रदर्शन आउने फिल्म वर एण्ड वधुको तेश्रो गीत रिलिज गरिएको छ । शिरी शिरी हावा बोलको गीतमा अभिनेत्री आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्य फिचर्ड छन् । गीत :

वर एण्ड वधुको सार्वजनिक यो नयाँ गीत रोमानियामा छायाँकन गरिएको हो । युग भुषालको संगीत रहेको गीतमा नरेश भट्टराईको शब्द छन् । स्वर सुगम पोखरेल र नेहा करोडले दिएका छन् । गीतको कोरियोग्राफी सुष्मिता वाइवाको छ । फिल्मका छायाँकार सुदीप बराल हुन् ।

फिल्म वर एण्ड वधुलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्ममा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, रविन्द्र खड्का, कुसुश शर्मा, सृष्टि खड्का लगायतको अभिनय छ । पारिवारिक लभ स्टोरी फिल्मको प्रोमोलाई रुचाइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha