find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘टाइगर जिन्दा है’ ले तोड्यो ‘सुल्तान’ को रेकर्ड

बलिउड दबंग खानले आफैले बनाएको रेकर्डलाई तोडेका छन् । क्रिसमसको मुखमा रिलिज भएको सलमान खानको ‘टाइगर जिन्दा है’ ले तीन दिनको कलेक्सनमा उनकै फिल्म ‘सुल्तान’ लाई उछिनेको हो । कैटरिना कैफ र सलमानको मुख्य भूमिका रहेको ‘एक्सन प्याक’ फिल्मले तीन दिनमा कति कमायो त ?


रिपार्ट अनुसार ‘टाइगर जिन्दा है’ ले तीन दिनमा एक सय चौध करोडको व्यापार गरेको छ । जबकी ‘सुल्तान’ ले तीन दिनमा एक सय पाँच करोडको मात्रै व्यापार गरेको थियो । यो सँगै सलमानको पछिल्लो यो फिल्म तीनमा सर्वाधिक ग्रस गर्ने फिल्मको रुपमा दहरिएको छ । अंग्रेजी नयाँ बर्षमा फिल्मको कलेक्सन आक्रमक हुने पक्का छ । फिल्मको मा वर्ड अफ माउथ पनि राम्रो भएकाले ‘टाइगर जिन्दा है’ ले ‘बाहुबली २’ ले बनाएको बाहेक सबै रेकर्ड तोड्ने आँकलन गरिएको छ ।

यशराज ब्यानरमा बनेको ‘टाइगर जिन्दा है’ लाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् । सलमानसँगै कैटरिनको कामलाई पनि दर्शक तथा समिक्षकले रुचाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha