find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘वर्थ डे’ विशेष : ५२ लागे सलमान खान

बलिउडका दबंग खान अर्थात् अभिनेता सलमान खानको आज (डिसेम्वर २७ तारिख) मा जन्मदिन हो । भारतको मध्ये प्रदेशमा जन्मिएका सलमान आजदेखि ५२ वर्षमा लागेका छन् । उनी अभिनित फिल्म ‘टाइगर जिन्दा है’ प्रदर्शन भैरहेकाले शुभचिन्तकको लागि सलमानको जन्मदिन विशेष हुनेछ ।


सलमान खान बलिउडका यस्ता अभिनेता हुन् जसले कन्ट्रोभर्सी र सफलता सँग सँगै पछ्याए । दर्जनौं सफल फिल्महरु दिएका सलमान प्रेमिकाको मामिलामा पनि उत्तिकै अगाडी छन् । ऐश्वर्य रायदेखि कैटरिना कैफसम्मको प्रेममा परेका सल्लु पछिल्लो पटक लुलियासँगको प्रेममा छन् । सलमान जति रिसालु छन् त्यति नै दयालु पनि ।

विइङ ह्युमन फाउण्डेशन स्थापना गरेर सलमानले सामाजिक सेवा पनि गरिरहेका छन् । उनले अभिनय गरेका पछिल्ला ‘सुल्तान’, ‘प्रेम रतन धन पायो’, ‘बजरंगी भाइजान’ जस्ता फिल्महरु सर्वाधिक सफल भए । ‘टाइगर जिन्दा है’ ले पनि बक्स अफिसमा तहल्का मच्याइरहेको छ । यिनै विश्वका लोकप्रिय अभिनेतालाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha