find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘होस्टेल ३’ को वार्डेन आर्यन, परीक्षा लिम्बुको पनि प्रवेश

फिल्म ’होस्टेल ३’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो । फिल्मको छायाँकन यसै साताबाट सुरु हुँदैछ ।

आर्यन सिग्देल यो फिल्ममा ’वार्डेन’को भूमिकामा देखिनेछन् । “उहाँले निभाउने ’वार्डेन’को भूमिका चलचित्रको मेरुदण्ड हो । यस अघिपनि ’होस्टेल’ शृङ्खलामा वार्डेनको भूमिका चर्चित थियो, तर यस पटकको भूमिका अझै बलियो छ,“ निर्देशक कँडेलको भनाई छ । अभिनेता सिग्देलसँगै अभिनेत्री परीक्षा लिम्बु पनि फिल्ममा अनुबन्धित भएकी छन् । निर्देशक कँडेलले उनको विशेष भूमिकामा अभिनय रहने जानकारी दिएका छन् । यसअघि, आर्यन र परीक्षाले फिल्म ’पुजार सार्की’मा सँगै काम गरेका थिए ।

’होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ । बुधवार नै जापान, मध्यपूर्व र मलेसियाका लागि चलचित्रको वितरण अधिकार बिक्री भइसकेको छ । फिल्ममा आर्यन र परीक्षासँगै ’कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha