find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निश्चल बस्नेतको पाँचौं फिल्म ‘डेनी डेन्जरस’

निर्देशक निश्चल बस्नेतले आफ्नो पाँचौं फिल्म निर्देशनको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत ’डेनी डेन्जरस’ नामक फिल्म निर्देशन गर्ने निश्चलले यसै साता उल्लेख गरेका हुन् ।

ब्ल्याक हर्ष पिक्चर्सको ब्यानरमा बन्ने फिल्मलाई सन् २०२५ मा प्रदर्शन गरिने लक्ष्य राखिएको छ । निश्चलले पछिल्लो पटक सफल फिल्म ‘दिमाग खराब’ निर्देशन गरे । ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘लुट २’ र ‘दिमाग खराब’पछि निश्लले ’डेनी डेन्जरस’ निर्देशन गर्ने घोषणा गरेका हुन् ।

निश्चल अभिनित फिल्म बेहुली फ्रम मेघौली घटस्थापनादेखि प्रदर्शन हुँदैछ । जस्मा अभिनेत्री स्वस्तिमा खड्का र निश्चलको मुख्य भूमिका छ । जस्को निर्माता पनि उनीहरु स्वयम् नै हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha