find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आइएनआइमा शनिबार ‘छक्का पञ्जा ४’ निःशुल्क प्रदर्शन गरिने

आइएनआइ सिनेमा हलको वार्षिकोत्सवको अवसरमा फिल्म ’छक्का पञ्जा ४’ निःशुल्क प्रदर्शन गरिने भएको छ । लेखक, निर्माता तथा अभिनेता दिपकराज गिरीले शनिबार निःशुल्क आफ्नो पछिल्लो फिल्म उक्त हलमा प्रदर्शन गरिने जानकारी दिएका हुन् ।

काठमाडौंको नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाजले यो शनिबार पहिलो वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा दीपक-दीपाले आफूहरूको हिट फिल्मलाई २ शो निःशुल्क प्रदर्शन गर्न लागेका हुन् । दिउँसो २ः३० र बेलुका ५ः३० बजे तय गरिएको शोको टिकटका लागि काउन्टरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

फिल्म ‘छक्का पञ्जा ४’ गतवर्ष प्रदर्शनमा आएको थियो । हेमराज बिसीको निर्देशनमा रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारहरूको अभिनय छ।

दीपक-दीपाको आगामी फिल्म ’छक्का पञ्जा ५’ दसैंको अवसर पारेर फूलपातीबाट प्रदर्शनमा आउँदैछ । दिपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा दिपकराज, केदार घिमिरे र बर्षा सिवाकोटीको मुुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha