find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आमा बन्दै नन्दिता केसी

अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छन् । सामाजिक सञ्जाल मार्फत नन्दिताले आफु पहिलो सन्तानको आमा बन्न लागेको खुसीको खबर सेयर गरेकी हुन् ।

‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई भाग्यमानी महसुस गरिरहेका छौं’ नन्दिता इन्स्टा पोस्टमा लेख्छिन्, ‘भगवानको आशीर्वाद र मातापिताको साथमा आफन्तजन र सम्पूणर् शुभचिन्तकको आशीर्वादलाई शिरोपण गर्दैछौं ।’ नन्दिताले गत ६ महिना अगाडी अरविन्द्र बहादुर कटुवालसँग बिबाह गरेकी हुन् ।

उनले सेयर गरेको इन्स्टा फोटोमा ‘सुन टु वि ममी’ र उनका श्रीमानले लगाएको टिसर्टमा ‘सुन टु वि ड्याडी’ लेखिएको छ । अर्को एक तस्वीरमा उनले सासु र ससुरासँगको फेमिली फोटो पोस्ट गरेकी छन् । नन्दिता पछिल्लो समय अमेरिकामा बस्दै आएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha