find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दुई नम्वर ट्रेन्डिङमा ‘एक्टरः टेक वन’ को टिजर

प्रदीप खड्का स्टारर ‘एक्टरः टेक वन’ को टिजर युटुव ट्रेन्डिङमा पर्न सफल भएको छ । गत शुक्रबार सार्वजनिक फिल्मको टिजर सात लाख बढी भ्युज सहित युटुव मुभिज अन्तर्गत दोश्रो नम्वर ट्रेन्डिङमा छ । टिजर :

प्रदी खड्का, आना शर्मा र नव अभिनेत्री दिव्या रायामाझी स्टारर फिल्म एक्टर : टेक वन आगामी कार्तिक १५ (लक्ष्मी पूजा) देखि प्रदर्शन हुँदैछ । टिजरमा प्रदिप खड्का, आना शर्मा, र नवप्रवेशी दिव्या रायमाझीका रोमान्टिक दृश्यहरूलाई प्रस्तुत गरिएको छ भने फिल्ममा तनावपूणर् सम्बन्धहरूको चित्रणले थप रहस्य कायम गरेको छ । राजबल्लभको संवादले चलचित्रको कथा कस्तो हुन सक्छ भन्ने जिज्ञासा दर्शकमा बढाएको छ ।

फिल्मलाई राजन भुसालले निर्देशन गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति रहेको यो फिल्ममा निर्माता थमन कुमार भण्डारी र सह-निर्माता अनिश भुसाल रहेका छन् ।

फिल्मको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको छ । फिल्ममा सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha