find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बेहुली फ्रम मेघौली’ बारे के भन्छिन् स्वस्तिमा ? (फोटो ग्यालरी)

फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनाको अवसर पारेर, असोज १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले शिर्ष भूमिका निर्वाह गरेकी छन् ।


स्वस्तिमाको नजरमा ‘बेहुली फ्रम मेघौली’ नारीप्रधान फिल्म हो । यसको अर्थ परम्परागत रुपमा बुझिने रोधानधोनायूक्त नारीप्रधान सिनेमा भने होइन । घरका पर्खाल नाघेर अघि बढिरहेका नारीका प्रधान विषय रोनाधोनायूक्त मात्र हुँदैन भन्ने विषयमा यो सिनेमा केन्द्रित छ । फिल्म प्रस्ताव गरिदां स्वस्तिमाले नारीप्रधान भनेपछि यसलाई पनि माथि भनिए जस्तै रोनाधोनायुक्त फिल्म होला भन्ने ठानेकी थिइन् ।


उनको हातमा स्क्रिप्ट दिदां फिल्मका निर्देशक तथा लेखकदोय साजन बराल र आकाश काफ्ले ‘बेहुली फ्रम मेघौली’को (यद्पी त्यतिबेलासम्म यो नाम तय भइसकेको थिएन) स्क्रिप्ट दिदां नारी पात्र केन्द्रित एउटा नारीप्रधान फिल्म भएको बताएका थिए । त्यसैले उनलाई त्यस्तो लागेको थियो ।


जब उनले स्क्रिप्ट पढिन् फिल्मको स्क्रिप्ट नारीप्रधान भइकन पनि रमाइलो कथा बोकेको सिनेमा थियो । स्क्रिप्टमा फिल्मकी मुल पात्र ३० टेक्न थाल्दा पनि अविवाहित बसेकी र परिवार तथा समाजको जसरी नी बिहे गर्नैपर्ने दबाबको सेरोफेरोमा रहेकी छन् । अवस्था उनका लागि समस्यायुक्त तर दर्शकका लागि यो परिदृश्यमा निर्माण हुने परिस्थितिहरु मनोरञ्जक । त्यसैले स्वस्तिमाले यसलाई नारीप्रधान भइकन पनि रमाइलो फिल्म भनेर व्याख्या गरेकी हुन् ।


‘स्क्रिप्ट पढ्नु पहिले निर्देशकहरुले यो नारीप्रधान सिनेमा भन्नु भएको थियो । नारीप्रधान सिनेमा भनेपछि हाम्रो दिमागमा कस्तो हुन्छ भने अलिक गम्भिर, दुःख देखाउने सिनेमा भन्ने लाग्छ नि । मलाई कसैले नारीप्रधान फिल्म छ है भन्यो भने अलि दुखीयारी किसिमको कथा भइरहेको हुन्छ । स्क्रिप्ट पढ्नु मलाई पनि त्यस्तै फिल्म होला भन्ने लागेको थियो’, स्वस्तिमाले भनेकी छन्, ‘स्क्रिप्ट पढ्नु अगाडि निर्देशकले केही कथा भनेको पनि थिएन । त्यही सोचेर म स्क्रिप्ट पढ्न बस्या थें । नारी प्रधान हुँदाहुँदै पनि यो व्यवसायिक र दर्शकले रमाइलो लिने फिल्म हो ।


यसैगरी स्वस्तिमाको आग्रह छ, ‘बेहुली फ्रम मेघौली’लाई अन्य नारीप्रधान फिल्म जस्तो मात्र नसोचियोस् ‘नारीप्रधान फिल्म मात्र भन्दा निश्चित दर्शक केन्द्रित हुन जान्छन् । यो चाँहि व्यवसायिक पक्ष भएको परिवारसँग गएर हेर्ने फिल्म हो जहाँ एउटा खास विषयलाई लिएर रमाइलोसँग बनाएको फिल्म हो’उनले आफ्नो फिल्मका पारेमा स्पष्ट पार्दै भनिन् ।
स्वस्तिमाका अनुसार फिल्मले लगभग ३० वर्ष पुग्न लागेको केटी मान्छेलाई सामाजिक तहमा विवाहको लागि जस्तो दबाब हुन्छ त्यसलाई रमाइलो ढंगले एउटा कथा बनाएर फिल्ममा पेस गरिएको छ ।


स्वस्तिमाको कुरामा यस फिल्ममा उनीसँग स्क्रिन सेयर गरिरहेका निश्चल बस्नेतको पनि समान धारणा छ । ‘यो परिवारसँग बसेर हेर्दा झन् महशुस गर्न सकिने फिल्म हो । यसमा बिहे गरिसक्नु भएकाले पहिलाको कुरा सम्झेर धेरै मनोरञ्जन लिनुहुनेछ भने बिहा गर्न बाँकीहरुले योचाँहि अहिले नै मेरो जीवनमा भइरहेको छ भनेर उहाँहरुले महशुस गर्नुहुनेछ।’


सिनेमाको घोषणादेखि नै दर्शको पर्खाइमा रहेको यो सिनेमालाई लिएर नेपाली सिनेप्रेमी दर्शकमा बेग्लै प्रतिक्षा रहेको छ। निश्चल र स्वस्तिमाको ओझिलो नामको साथमा हाल सम्म सार्वजनिक भएका सिनेमाका प्रचार सामाग्रीका कारण पनि यो सिनेमाले दर्शकलाई सिनेमाको व्यग्र बनाएको हो।

सिनेमाको गीतसंगीत तथा ट्रेलरले दर्शकको मन जितिरहेको छ। विशेषगरी ‘छड्के सलाम’ गीतले टिकटक तथा यू्ट्यूबमा धेरै नै राम्रो लोकप्रियता बटुलिरहेको छ। यस्तै एउटी कुमारी युवती प्रेमिल मनको भावना व्यक्त गरेको ‘उडायो मन’ बोलको गीतले युवतीहरु मन जितेको टिकटकमा बनेका भिडियोहरुको संख्या हेर्दा बुझ्न सकिन्छ। यस अर्थमा घटस्थापनामा रिलिज हुने सिनेमाले दर्शकलाई पूणर्रुपमा मनोरयझ्न प्रधान गर्नेमा कुनै शंका छैन।

‘बेहुली फ्रम मेघौली’मा निश्चल स्वस्तिमाका अलवा वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय फिल्म हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha