find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङमा ‘ह्रस्व दिर्घ’को प्रोमो : १ दिनमै ११ लाख बढी भ्युज

नीता ढुंगाना निर्मित पहिलो फिल्म ‘ह्रस्व दिर्घ’को ट्रेलरलाई एक दिनमा एघार लाख बढी दर्शकले युटुवमा हेरेका छन् । नेपाली र बलिउडका स्टार कलाकारहरु अभिनित यो फिल्मको प्रोमो यतिबेला युटुव मुभिज अन्र्तर्गत दोश्रो नम्बर ट्रेन्डिङमा छ । प्रोमो :

प्रोमो हेरेपछि दर्शकले ‘ह्रस्व दिर्घ’को पर्खाइमा रहेको प्रतिक्रिया दिएका छन् । प्रोमोमा बाइस हजार बढी लाइक र झण्डै पच्चीस सय दर्शकको सकारात्मक प्रतिक्रिया छ । चन्द्र पन्तको डेव्यु निर्देशकिय फिल्ममा हरिहर अधिकारी र नीता ढुंगानाको मुख्य भूमिका छ । प्रोमोले एक दिनमा पाएको सर्वाधिक भ्युज, प्रतिक्रिया र ट्रेन्डिङलाई लिएर निर्देशक पन्तले आफ्नो अभिव्यक्ति रमाइलो छ डटकमलाई दिएका छन् ।

‘प्रोमोले पहिलो दिनमा पाएको हाइपबाट हामी फिल्मप्रति थप आशावादी भएका छौं । नेपालका हल सञ्चालकले उत्साहित हुँदै फोन गर्नु भैरहेको छ । प्रोमो हेरेपछि इन्डियाबाट समेत सम्पर्क भैरहेको छ’, निर्देशक पन्त प्रोमोको भ्युज बारे भन्छन्, ‘प्रोमोले पाएको यो भ्युज हाम्रै हो । मिडियाकर्मीदेखि धेरै फिल्मकर्मीले राम्रो मानेर सेयर गरिरहनु भएको छ । दर्शकले प्रोमो हेरेर दिनु भएको सुझावलाई पनि हामी फिल्ममा सुधार्ने प्रयास गर्नेछौं । दर्शकलाई के विश्वास दिलाउन चाहान्छौं भने ‘ह्रस्व दिर्घ’ फिल्म प्रोमो भन्दा दश गुणा राम्रो छ !’

काल्पनिक प्रेम कथामा निर्मित फिल्म ‘ह्रस्व दिर्घ’मा बलिउडका कलाकार प्रदीप रावत, ब्रम्हानन्दम् र नेपाली कलाकार बिपना थापा, रेखा थापा, सरोज खनाल, गरिमा शर्मा लगायत थुप्रै कलाकारहरुको अभिनय छ । फिल्म यही कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha