find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘दुःखी आत्मा’को पोस्टरमा दयाहाङ, आँचलदेखि अनुपसम्म

दीपेन्द्र लामा लिखित तथा निर्देशीत प्रतिक्षित फिल्म ‘दुःखी आत्मा’ को पहिलो झलक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न तीन डिजाइनका पोस्टर सोमबार सार्वजनिक गरिएको हो ।


यी मध्ये एउटामा दयाहाङ राई सिंगल छन भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा देखिन्छ्न । अर्को एक पोस्टरमा भने दयाहाङ,आँचलका साथमा अनुपबिक्रम शाही,बुद्धि तामाङ,रेअर राई,लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ ।


फागुन २ गतेदेखि प्रदर्शन हुने फिल्मको पोस्टरले दर्शकमा थप कौतुहलता जगाउने देखिन्छ । क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता पनि समेटिएको छ ।


आलोक शुक्लाले खिचेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका छन । फिल्म आरआर फिल्मस्ले बितरण गर्दैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha