find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गीत : करण राईले कृशलालाई ‘यो के गरेको…’

द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको नयाँ गीत ‘यो के गरेको तिमीले’ सार्वजनिक भएको छ । डम्बर नेपालीको शब्द तथा संगीत रहेको गीतलाई गोपाल रसाईलीले एरेञ्ज गरेका छन्, भने देबेश राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

करण राई युट्युव च्यानलमा सार्वजनिक भएको मर्मस्पर्सी गीतसंगै यसको म्युजिक भिडियोले दर्शकलाई रुवाउन सक्छ । निर्देशक शान थापाको निर्देशन तथा गायक स्वयम करणकै कन्सेप्टमा तयार भएको भिडियोमा एक प्रेमीको वियोगान्त कथा प्रस्तुत गरिएको छ । कुलतमा फसेकी एक युवतीको प्रेममा परेको प्रेमीले माया गर्दा पाएको दुखहरु, स्वार्थहरु भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ ।

भिडियोमा करणको साथमा मोडल कृशला तामाङ फिचर्ड छन् । करण र कृशला जोडीको दमदार अभिनय देख्न सकिन्छ । करणले आफ्नो डेडलक कपाल म्युजिक भिडियोको कथा अनुसार सुटिङमै कपाल मुण्डन समेत गरेका छन् । दिनेश पराजुलीको छायाँकन तथा बिबेक सुनारको सम्पादन रहेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको कलर रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha