find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गुथ्थी उर्फ सुनिल ग्रोवर किन आए नेपाल सुटुक्क ?

गुथ्थी उर्फ भारतिय कलाकार सुनिल ग्रोवर नेपाल आइपुगेका छन् । शुक्रबार सोल्टी होलमा हुने एक ब्रान्ड शोको लागि उनी नेपाल आएका हुन् । उनले पशुपतिनाथ परिसरमा उभिएर बाबासँग खिचाएको तस्बिर आफ्नो सोसल साइट ईन्स्टाग्राममा पोस्ट गरेका छन् ।

गुथ्थीसँगै उक्त भिआइपी शोमा नायिका स्वस्तिमा खड्का, हेमन्त राना लगायतले आफ्नो प्रस्तुती दिनेछन् भने शोलाई नायिका रिमा विश्वकर्मा र सञ्चारकर्मी नरेश भट्टराईले होस्ट गर्नेछन् । शो निकै नै गोप्य तरिकाले आयोजना गरिंदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha