find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नयाँ फिल्मका लागि पूजाका कडा मिहेनत

नयाँ फिल्मका लागि नायिका पूजा शर्मा कडै मिहेनतमा लागेकी छन् । केही महिनादेखि पूजा जिम र डान्स क्लासमा व्यस्त छिन् । उनले आफ्नो फेसबुकमा ‘कोशिस जारी छ’ भन्दै एक्सरसाईजका तस्बिरहरु पोस्ट गरेकी छन् । उनको यो मिहेनत कस्तो प्रकारको रोलका लागि हो भन्ने चाहिं सार्वजनिक गरिएको छैन । नयाँ फिल्ममा पूजा कतै एक्सन रोल त गर्दै छैनन् ?

सुदर्शन थापाले निर्देशन गर्ने फिल्मको यतिबेला प्रि-प्रोडक्सनको कार्य भैरहेको छ । फिल्मको लागि नायकको खोजी समेत भैरहेको निर्देशक थापा बताउँछन् । यही माघको अन्त्यबाट छायाँकन सुरु हुने फिल्ममा संगीत अर्जुन पोखरेलले नै भर्दैछन् । पूजा र सुदर्शन मिलेर पछिल्लो पटक फिल्म ‘म यस्तो गीत गाउँछु’ बनाएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha