प्रियंकाले जन्माइन् आयुष्मानको बच्चा ! (फोटो फिचर)
नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराजको बच्चा जन्माएकी छन् । गर्भवती, सुत्केरी र पोषण आहार बारे युनिसेफले तयार गरेको लघु फिल्ममा प्रियंका र आयुष्मानले पती र पत्नीको भूमिकामा अभिनय गरेका हुन् । उक्त लघु फिल्ममा प्रियंका गर्भवती भइ आमा समेत बनेकी छन् । हेर्नुस् केही तस्बिरहरु :