find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सन्की ‘शेरबहादुर’, यस्तो छ फिल्मको कथा

माघ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘शेरबहादुर’ मा कलाकार सुनिल थापा शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । आर राजवंशी निर्देशित फिल्म कस्तो प्रकारको हो त ? निर्देशकले फिल्म बारे केही रोचक कुरा बाहिर ल्याएका छन् ।

निर्देशक राजवंशी भन्छन्, ‘अवकाश प्राप्त एक आर्मीको कथामा यो फिल्म घुमेको छ । निडर, शन्की र बलियो पात्र शे बहादुर फिल्मको मूख्य पात्र हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको छ ।’

फिल्ममा सुनिलसँगै कर्म, रविन्द्र झा, मेनुका प्रधान लगायतको मुख्य भुमिका फिल्ममा रहेको छ । एक्शन, रोमान्स, ड्रामा समाबेश फिल्मप्रति निर्माण पक्ष अपेक्षित छन् । फिल्मको नाम सुन्दा राजनीति जस्तो लागेपनि राजनीतिसँग सम्बन्धित फिल्म नभएको निर्माण पक्षले जनाईएको छ ।


यस फिल्मको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दावी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ । निर्माताका रुपमा बरिष्ठ छायांकार गौरी शंकर धुजु र धिराज राजवंशी रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha