find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गौरव र प्रियंकाको ‘अञ्जानमै बसेछ माया’

बफिन्स ९८ समुहको नयाँ गीत ‘अञ्जानैमा बसेछ माया’ बोलको भिडियो सार्वजनिक भएको छ । एक समयका राजा रानी र उनिहरुको भड्किएको आत्मा माथि यो भिडियोको कथा तयार गरिएको छ । गीतको शब्द तथा संगीत यसै ब्यान्डका गायक सन्जिव गुरुङको रहेको छ भने भिडियोमा गौरव पाहारी र प्रियंका सिंह अभिनय देख्न सकिन्छ । यसै ब्यान्डका गीतारिस्ट जिवन भाईले गरेको म्युजिक भिडियो यस्तो बनेको छ :

बफिन्स भन्ने शब्द ब्रिटिश स्ल्याङ हो जस्को अर्थ हुन्छ बैज्ञानीक । गीत संगीतमा दुई दशक पार गरेको अबसरमा २०१८ सुरुमा यो नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ । हाल यस् ब्याडका गायक सन्जिब हङकङको कोएजार एच के भन्ने समुहमा सकृय छन भने समुहका अन्य सदस्यहरु बिबेक थापा प्रताप गुरुङ बिजय हावा रोशन महर्जन अन्य देशमा बोसोबास गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha