find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नर्वेमा वास्तविक प्रेम कहानीको ‘बोबी’ प्रिमियर हुने

वास्तविक प्रेम कहानी माथि बनेको फिल्म ‘बोबी’ को नर्वे प्रिमियर हुने भएको छ । रियल जोडी उमेश थापा र कविता गुरुङको मुख्य भूमिका रहेको फिल्मको हलिउड फिल्म प्रदर्शन हुने हलमा प्रिमियर हुनेछ । बोबी लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । बोबी कविताको बोलाउने अर्को नाम हो ।

नर्वेमा ‘बोबी’ लाई स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनिले देखाउने भएको हो । मे १० तारिखमा आयोजना हुने फिल्मको प्रिमियरमा कविता गुरुङ र उमेश सहित निर्देशक चाम्स लगायत फिल्मको अन्य सदस्य सहभागी हुनेछन् । फिल्ममा विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ । उमेश र कवितास गरिएको रमाईलो कुराकानी हेर्नुस् :

नर्वेमै बस्ने इन्जीनियर उमेश र होटल म्यानेजर कविताको प्रेमकथामा तयार गरिएको सिनेमाको स्क्रिप्ट संचारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha