find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

छवि र शिल्पाको ‘मंगलम’ अब फागुन २५ मा

निर्माता छविराज ओझाले निर्माण गरेको फिल्म ‘मंगलम’ को नया प्रदर्शन मिति तय गरिएको छ । वितरक गोपालकाजी कायस्थले फागुन २५ गते ‘मंगलम’ रिलिज गर्ने जानकारी दिए । यसअघि फिल्मको प्रदर्शन मिति फागुन ४ गतेलाई तोकिएको थियो ।

मंगलम सरेसँगै फागुन ४ मा श्वेता खड्काको ‘कान्छी’ सोलो रिलिज हुने भएको छ । ‘हामी एक अर्कामा नजुधौं भनेर पर गएका हौं’, वितरक गोपाल काजी कायस्थले भने । नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ मा नायिका शिल्पा पोखरेल मुख्य भूमिकामा प्रस्तुत भएकी छन् भने नायकद्वाय पुष्प खड्का र पृश्वीराज प्रसाईंको पनि मुख्य भूमिका छ । नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह अतिथि भूमिकामा प्रस्तुत भएकी छन् । ‘मंगलम’ बाट शिल्पा पनि निर्मात्री भएकी छन् । छविराज र शिल्पास“ग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha