find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

माग्ने बुढा भन्छन्, ‘दश लाख लिएको हुँ’

चर्चित हाँस्य व्याङ्ग्य कलाकार केदार घिमिरे अर्थात् माग्ने बुढाले महंगो पारिश्रमिकमा नयाँ फिल्म खेल्ने सम्झौता गरेका छन् । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गर्ने नयाँ फिल्ममा कलाकार घिमिरे दश लाख पारिश्रमिक लिएर अभिनय गर्न तयार भएका हुन् ।


उनले लिएको यो पारिश्रमिक रकम युवा स्टारहरु अनमोल केसी र प्रदीप खड्का पछि उच्च हो भने नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको बराबर हो । दश लाख लिएर फिल्म खेल्ने सम्झौता गरेको कलाकार घिमिरेले स्विकार गरे । ‘डेढ लाखको आयकर तिर्ने गरी दश लाखमा फिल्म खेल्ने सम्झौता भएको हो’, कलाकार घिमिरेले भने, ‘सुरुमा मलाई उहाँहरुले चार लाख पच्चीस हजारको चेक दिनु भएको छ । बाँकी रकम सुटिङ सकिएपछि पाउँछु ।’ उनले पाउने दश लाख पारिश्रमिकमा डेढ लाख कर तिर्नु पर्ने हुन्छ ।

पारिश्रमिक सँगै फिल्मको कथा मन परेर सुदर्शन र पुजासँग काम गर्न आफु तयार भएको केदारले खुलाए । ‘कथा राम्रो लाग्यो । फेरी सुदर्शन जीको फिल्ममा नयाँपन हुन्छ । सबै कुरा मिलेपछि फिल्म खेल्न राजी भएको हुँ ।’ ‘छक्का पञ्जा’ टिमले बर्षको एउटा बाहिरी ब्यानरको फिल्म खेल्न फुक्का गरेपछि ‘माग्ने’ नयाँ फिल्म खेल्न तयार भएका हुन् । सुदर्शन र पुजाले बनाउने नयाँ फिल्मको छायाँकन माघदेखि सुरु हुनेछ । फिल्मको लागि नायक भने पक्का भैसकेको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha