find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

को को जाँदैछन् कतारको ‘सुपर स्टार नाइट्स’मा ?

नेपाली कला, संकृती र सांगीतिक क्षेत्रलाई अन्र्तराष्ट्रिय बजारमा विकास र प्रवद्र्धन गर्ने उद्देश्यले मार्च महिनाको ८ र ९ तारिखमा कतारका २ शहरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । यस अगाडि युएइमा २ पटक ‘नेपाली म्युजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा हुन लागेको कार्यक्रमको नाम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ राखिएको छ । कुमारी बैंक र बुम रेमिटको प्रस्तुतीमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।


देशका चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले पनि यो कार्यक्रम विशेष हुने आयोजकको दाबी छ । कार्यक्रममा हाँस्य कलाकार जितु नेपालको वेजोड कमेडी प्रस्तुती रहनेछ । यस्तै, नायिकाहरु निरुता सिंह, अनु शाहको नृत्य प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिने आयोजकले विश्वास लिएको छ । गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, युवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठले दर्शकलाई आफ्नो गायकीको माध्यमबाट झुमाउनेछन् । यस्तै, चर्चित गीतहरुका रचनाकार, संगीतकार तथा गायक राजनराज सिवाकोटीको पनि विशेष प्रस्तुती कार्यक्रममा रहनेछ ।गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवरको साथमा नृत्य निर्देशक तथा मोडल शंकर बीसीले आफ्नो प्रस्तुतीको माध्यमबाट स्टेज तताउनेछन् ।

बुधबार आयोजित प्रेसमिटमा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले नेपाली कला संकृतिलाई अन्र्तराष्ट्रिय बजारमा पु¥याउँनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । मार्च ८ मा कतारको अल्खोर स्टेडियममा करिब ७ हजार दर्शकको उपस्थितीमा कार्यक्रम हुने उनले विश्वास लिए । यस्तै, मार्च ९ मा कतारको ग्रान्ड मलमा करिब १० हजार दर्शकको उपस्थितीमा कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेमा धिरेन्द्र विश्वस्त देखिए ।
संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिका प्रम’ख मनोज केसीले यसपटकको कार्यक्रम विशेष ह’ने र दर्शकले प“र्ण ?पमा मनोरञ्जन प्राप्त गर्ने दाबी गरे . उनले, दर्जन भन्दा बढी कलाकार लगेर कार्यक्रम गर्न चुनौतीपूर्ण रहेपनि आफ यसमा सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कलाकार जीतु नेपालले विदेशमा कार्यक्रम धेरै हुने गरेतापनि ‘कुमारी बुम सुपर स्टार नाइट्स लाई विशेष बनाउन आयोजक र कलाकारले विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रमको संचालन नरेश भट्टराइले गर्दैछन् । कार्यक्रमको आयोजक टिममा धिरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रित कुमार श्रेष्ठ, जगेन्द्र गुप्ता, मोहमद ताहिर, सुदर्शन गौतम, खगरात्र खत्री, विजय सुवेदी ‘आवाज’ रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha