आइफेल टावरमा झरना र गरिमाको पोज
नायिका झरना थापा र गरिमा पन्तबिच भेटघाट भएको छ । बिहेपछि बेल्जियममा बस्दै आइरहेकी गरिमा र श्रीमान सुनिल कुमार थापासँग विदेश भ्रमणमा निस्किएकी झरनाबिच फ्रान्समा भेट भएको हो । दुई हिरोइन दम्पती भेट पश्चात त्यहाँँको आइफेल टावर लगायत रमणीय स्थलमा घुमघाम गरेका छन् । हेर्नुस् उनीहरुका केही रमाईला तस्बिरहरु :