find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदर्शनमा ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’, चल्ला कुन ?

यो शुक्रबार दुई स्टार परिक्षामा उत्रिएका छन् । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म क्रमशः ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ यो सातादेखि एकसाथ प्रदर्शनमा आएका हुन् । चल्तीका यी दुई स्टार अभिनित फिल्मले कस्तो व्यापार गर्लान् ? कुन फिल्म चल्ला ?


‘तान्द्रो’ पछि दयाहाङ अभिनित फिल्म ‘मिस्टर झोले’ प्रदर्शनमा आएको हो । रामबाबु गुरुङ निर्देशित कमेडी फिल्ममा दयासँगै दिया पुन, बर्षा राउत, बुद्धि तामाङ, प्रविण गतिवडा, विजय बराल लगायतको अभिनय रहेको छ । सिनेमा आर्टस् र टेकेन खड्का प्रोडक्सनको संयुत्त प्रस्तुती रहेको फिल्ममा टेकेन खड्का र रौनक विक्रम कंडेल निर्माता रहेका छन् । दयाहाङसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

यस्तै ओम प्रतिक गुरुङको निर्देशन रहेको फिल्म ‘बटरफ्लाई’ मा प्रियंकासँगै नायक आर्यन अधिकारी र अर्पण थापाको मुख्य भूमिका रहेको छ । ‘फाटेको जुत्ता’ पछि प्रियंका अभिनित ‘बटरफ्लाई’ प्रदर्शनमा आएको हो भने आर्यनको यो दोश्रो फिल्म हो । गत साल ‘के म तिम्रो होइन र’ बाट आर्यनले रजतपटमा डेव्यु गरेका थिए । अर्पण अभिनित फिल्म ‘फिर्के’ गत साता प्रदर्शनमा आएको थियो । आर्यन र प्रियंकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha