find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मिस्टर झोले’ को अपेक्षित ईनिसियल (हल रिपोर्ट)

अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘मिस्टर झोले’ ले अपेक्षित ईनिसियलको व्यापार गरेको छ । रामबाबु गुरुङ निर्देशित यस फिल्मले शनिबार र शुक्रबार दर्शकलाई हलमा आकर्षण गर्न सक्यो । निर्माता र वितरकले दुई दिनको व्यापारलाई आक्रमक भनेका छन् ।


वितरक गोविन्द शाहीका अनुसार ‘मिस्टर झोले’ ले शनिबार राजधानीका अधिकाशं मल्टिप्लेक्सका शोजमा हाउसफूल दर्शक तान्न सफल रह्यो । एकलमा भन्दा मल्टिप्लेक्समा दर्शकको ‘फ्लो’ उच्च रहेको वितरक शाहीको दाबी छ । यता निर्माताद्वाय टेकेन खड्का र रौनकविक्रम कंडेल हलमा दर्शकको उपस्थिति देखेर दंग छन् । शनिबार हल राजधानीका गएका निर्माता खड्का र कंडेल दर्शकको उपस्थिति र प्रतित्रिया पाएर खुसी देखिए । ‘मिस्टर झोले’ को दर्शक प्रतिक्रिया हेर्नुस् :

टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टस्को संयुक्त प्रस्तुती रहेको फिल्म ‘मिस्टर झोले’ मा दयासँगै नायिका दिया पुन, बर्षा राउत, कलाकारहरु बुद्धि तामांग, प्रविण खतिवडा, कमलमणी नेपाल लगायतको अभिनय छ । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको फिल्मलाई शैलेन्द्र डि.कार्कीले खिचेका हुन् । दिया पुनसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

दयासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha