find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निखिलको ‘पिंजडा ब्याक अगेन’ माघ ५ गते राजधानीमा

फिल्म ’पिंजडा ब्याक अगेन’ माघ चार गते मोफसलमा मात्रै रिलिज हुने भएको छ । राजधानीमा भने निखिल उप्रेती स्टारर फिल्म माघ ५ मा मात्रै लाग्नेछ । निर्माता संघले होल्ड ओभर कायम राख्न प्रदर्शनरत फिल्मलाई कम्तिमा एक हप्ता हलमा अवसर दिने निर्णय सहित अघि ल्याएको नीतिका कारण पिंजडा ब्याक अगेन’ राजधानीमा शुक्रबार मात्रै लाग्ने भएको हो ।


माघ चार गते बिहिबार परेको सोनाम ल्होसारको बिदाको दिन फिल्म रिलिजको घोषणा निर्माण टिमले गरेको थियो । त्यसो त यसअघि पनि बिदा पर्दै गर्दा बिहिबार नै फिल्महरु हलमा लाग्दै आएका थिए । यो नियम मुख्यतः मोफसलका हलमा मात्रै लाग्दै आएको छ । निर्देशक हिमाल केसीले वितरण कम्पनिहरुसँगको सल्लाहमा फिल्मलाई दुई मितिमा रिलिज गर्ने सहमती भएको बताए । निखिल र सारासँग गरिएको रमाईलो कुराकानी हेर्नस् :

श्रीराम बरालको प्रस्तुतीमा तयार भएको फिल्ममा गोविन्द गैरे र रोहित पुरी निर्माता छन् । फिल्मलाई राजधानीमा बिके फिल्मस् र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ । फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, पुकार भट्टराई कलाकारहरु मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha