find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

महंगो रकममा ‘शत्रु गते’ बिक्रि

फिल्म ‘शत्रु गते’ को डिजिटल तथा ओभरसिज राइट्स महंगो रकममा बिक्रि भएको छ । ओएसआर डिजिटलले फिल्मको डिजिटल तथा अन्र्तराष्ट्रिय अधिकार एक करोड एघार लाखमा खरिद गरेको निर्माता किरण केसीले जानकारी दिए । सत्रु गते को यो डिजिटल तथा ओभरसिज राइट्स सम्भवतः कुनै पनि नेपाली फिल्मले पाएको सर्वाधिक महंगो रकम हो ।

यति धेरै रकम किन हालियो त ‘शत्रु गते’ का लागि ? बुझ्नमा आए अनुसार हाँस्य विधाका चर्चित अनुहारहरुको अभिनय र निर्माण संलग्नताको कारण फिल्मलाई एक करोड बढी रकम हालिएको हो । पछिल्लो समय हाँस्य व्याङ्ग्य कलाकारको समुहले बनाएको फिल्मले सफलता पाइरहेको छ ।  गीतको भिडियो हेर्नुस् :

मह सञ्चारको प्रस्तुतीमा किरण केसीको निर्माण रहेको सत्रु गते मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, निर्माता केसी, शिवहरी पौडेल , बसुन्धरा भुसाल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, रमेश रंजन झा लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘शत्रु गते’ लाई जात्रा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा समावेश ‘रुपै मोहनी” गीत हिट भैरहेको छ । हरिवंश र दिपाश्रीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha