find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुस्मा र मरिस्का ‘साली कस्को भेनाको’ मा सँगै

चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठले फिल्म ‘साली कस्को भेनाको’ बनाउने भएका छन् । भद्र भुजेलको निर्देशन रहने फिल्मको यसै सातादेखि छायाँकन सुरु हुनेछ । फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायत कलाकारहरुको अभिनेत रहनेछ ।

पुष्प आचार्यको कथा रहेको फिल्ममा निर्माता श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहनेछ । फिल्ममा मगर जतिको संस्कृतिमा अनुरुप साली र भेना बिचको सम्बन्धलाई देखाउना खोजिएको निर्देशक भुजेलको भनाई छ । दिर्घ गुरुङको छायांकन रहने फिल्ममा बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामा को नुत्य निर्देशन रहनेछ । सुनिल कुमार न्यात्स्यो, बिशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन् । यसै फिल्मबाट दीप सागरले नायकको रुपमा डेब्यु गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha