find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

माघे संघ्रान्ती कुर्दै आर्यन र प्रियंकाको ‘बटरफ्लाई’

फिल्म ‘बटरफ्लाई’ लाई दर्शकले मन पराएको निर्माता ओम प्रतिक गुरुङले दाबी गरेका छन् । शनिबार सन्तोषजनक व्यापार गरेको फिल्मले माघे संघ्रान्तीमा थप दर्शकको साथ पाउने निर्देशक गुरुङले आशा व्यक्त गरेका छन् । पहिलो पटक एकसाथ पर्दामा प्रस्तुत भएका नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको जोडीलाई दर्शकले मन पराएको समेत उनले बताए ।

‘बटरफ्लाई’ को दुई दिनको ब्यापारिक रिपोर्ट भने सार्वजनिक गरिएको छैन । निर्माण तथा वितरक टिमले शुक्रबार देशभर फिल्मको औसत अकुपेन्सी ५० प्रतिशत र शनिबार ८० प्रतिशत माथी रहेको दाबी गरेको छ । निर्देशक ओम प्रतिक गुरुङले शनिबार देशैभर फिल्मलाई दर्शकको राम्रो साथ मिलेको भन्दै केहि पर्दा हाउसफुल बनेको बताए । ‘जति दर्शकले हेर्नुभएको छ राम्रो भन्नु भएको छ’, गुरुङले भनेका छन्, ‘वर्ड अफ माउथ राम्रो छ माघे संक्रान्तीको बिदामा फिल्मप्रति दर्शकको थप साथ बढ्नेछ ।’ दर्शक प्रतिक्रिया हेर्नुस् :

फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने पुष्पाञ्जली अधिकारी ‘सखा’ निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी तथा सरोज शाह सह–निर्माता छन् । आर्यन र प्रियंकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha