find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पूजाको रोजाइमा माग्ने पछि परे तक्मे बुढा

नायिका पूजा शर्माले निर्माण गर्ने नयाँ फिल्ममा माग्ने बुढापछि तक्मे बुढा उर्फ विल्सन विक्रम राई अनुबन्धित भएका छन् । माग्ने र तक्मे सँगै कलाकार रविन्द्र झालाई पनि फिल्ममा मुख्य कलाकारको लागि अनुबन्धन गरिएको नायिका तथा निर्मात्री शर्माले जानकारी दिइन् ।


‘अब हामी छिट्टै नायकलाई पनि सार्वजनिक गर्दैछौं’, पूजा भन्छिन्, ‘फिल्मको लागि कलाकार र प्राविधिक तय गरेर माघको अन्तिमदेखि छायाँकन सुरु गर्छौ ।’ फिल्मको नाम चाहिं के हो त ? ‘यो चाहिं सप्राइज नै राखौं होला’ पूजा हाँस्दै भन्छिन् । यता निर्देशक सुदर्शन थापा भने यो फिल्म आफुले निर्देशन गर्दै आएका फिल्महरु भन्दा फरक स्वादको हुने बताउँछन् ।

‘यो मेरो लागि पनि फरक विषय हो’, निर्देशक थापा भन्छन्, ‘यो फिल्ममा हाम्रो टिमले नयाँ गर्ने कोशिस गरेको छ ।’ थापा टिम हाल फिल्मको प्रि-प्रोडक्समा कार्यमा व्यस्त छ । पूजा सोलो नायिकाको रुपमा प्रस्तुत हुने फिल्ममा अर्जुन पोखरेलले संगीत सृजना गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha