find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘होलिडे’ मा रमाईलो गर्दै गौरव, बुद्धि र पवित्रा

युरोपका विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको फिल्म ‘होलिडे’ का केही रमाईला तथा रोमान्टिक तस्बिरहरु सार्वजनिक भएका छन् । प्रदर्शन मिति तय नगरिएपनि फिल्मको प्रचार प्रसार होस् भन्ने उद्धेश्यले सुटिङ तस्बिरहरु मिडियामा ल्याइएको हो ।

 

बसन्त निरौला निर्देशित कमेडी फिल्म ‘होलिडे’ मा गौरव पहारी, वुद्धि तामाङ, पवित्रा आचार्य, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारको अभिनय छ । बी.एन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मन्दिरा श्रेष्ठ, तेजेन्द्र कंडेल, हरि कार्कीको लगानी छ भने दिनेश कालिराज कार्यकारी निर्माताको रुपमा छन् । युवराज चौलागार्इं र अमित श्रेष्ठको संगीत छ ।

अभिमन्यू निरवीको लेखन रहेको फिल्म फ्रान्स, बेल्जियम लगायतका देशमा छायाँकन गरिएको छ । युरोप छायांकनको व्यवस्थापनको जिम्मा श्याम श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha