find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कृ’ की नायिकाले किन गरिन छुट्टै प्रेसमिट ?

‘कृ’ फिल्मकी नायिका अदीति बुढाथोकीले छुट्टै प्रेसमिट गरेकी छन् । ‘सेल्फ प्रोमोट’ को लागि अदीतिले यही आइतबार प्रेसमिट गरेकी हुन् । सञ्चारकर्मीबाट प्रेसमिटमा विभिन्न प्रकारका प्रश्नको सामाना गरेकी अदीतिले केही नयाँ कुराको पनि खुलासा गरिन् ।


अनमोलको अगाडी आफु छायाँमा पर्ने डरले एकल रुपमा प्रेसमिट गरेको आरोपलाई अदीतिले अस्विकार गरिन् । ‘म अनमोलको छायाँमा पर्दिंन’, अदितीले अडान लिइन् । उसो भए किन गरिन् त उनले बिना टिमको प्रेसमिट ? उनले यसको गहकिलो उत्तर दिन सकिनन् । उसो त उनले अनमोल केसीको ‘ड्रिम्स’ फिल्म अफर आएर पनि आफुले नखेलेको खुलाइन् । ‘म त्यतिबेला तयार थिइँन’, अदितिले भनिन् । ‘कृ’ प्रेसमिटको भिडियो हेर्नुस् :

यही माघ २६ गतेदेखि प्रदर्शनमा आउने ‘कृ’ मा अदिति सोलो नायिकाको रुपमा प्रस्तुत भएकी छन् । फिल्ममा अनमोल र अतिदिसँगै अनुपविक्रम शाहीको पनि मुख्य भूमिका रहेको छ । सुवास गिरी र भुवन केसी निर्मित ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha