find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गीत रोकेर केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस २’

नायिका केकी अधिकारीले फिल्म ‘कोहलपुर एक्सप्रेस’ को गीत ‘सि ओ डब्लु काउ’ रिलिज गर्नबाट रोकेकी छन् । गत साता रिलिज गर्ने भनिएको केकी र रिमा विश्वकर्मा फिचरिङ उक्त गीत अब माघमा मात्रै रिलिज गरिनेछ । ‘काउन्ट डाउन’ समेत सुरु गरिएको कोहलपुर एक्सप्रेस को गीत किन रोकियो त ?

‘माघमा रिलिज गर्दा उत्तम हुन्छ भनेर पुषमा रिलिज नगरेका हौं’, नायिका तथा निर्मात्री अधिकारीले भनिन् । गीत रिलिज नगरेतापनि केकीले कोहलपुर एक्सप्रेसको सिक्वेल निर्माण गर्ने भने घोषणा गरेकी छन् । गत शनिबार निर्देशक विशाल भण्डारीको जन्मदिनमा केकीले कोहलपुर एक्सप्रेस २ बनाउने जिम्मा भण्डारीलाई दिएकी हुन् । ‘सिक्वेल बनाउने कुरालाई सकारात्मक रुपमा लिउँ’, निर्देशकको जन्मदिनमा केकीले भनिन् । केकी र रिमासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

निर्माता भद्र बहादुर शाही र केकी मिलेर फिल्म कोहलरपुर एक्सेप्रेस निर्माण गरेका हुन् । फिल्ममा केकी सहित नायिकाहरु प्रियंका कार्की, ऋचा शर्मा कलाकारहरु बुद्धि तामांग, बिनोद न्यौपाने लगायतको अभिनय रहेको छ । हाल पोस्ट प्रोडक्सनमा रहेको ‘कोहलपुर एक्सप्रेस’ बैशाख १४ बाट चैत २३ मा सरेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha