find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘लिलिबिलि’मा रोमान्टिक प्रदीप र जसिता (भिडियो)

फिल्म ‘लिलिबिलि’को रोमान्टिक गीत रिलिज गरिएको छ । नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङ फिचरिङ गीतको भिडियो स्कटल्यान्डमा छायाँकन गरिएको हो । कविराज गहतराजको कोरियोग्राफीमा भिडियो यस्तो बनेको छ :

एलिश कार्कीको संगीत रहेको ‘ईज इट लभ’ बोलको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । शब्द राजेश श्रेष्ठको हो । मिलन चाम्स निर्देशित लिलिबिलिको गीतको सोमबार प्रेसमिट गर्दै रिलिज गरिएको हो । फिल्ममा प्रदीप, जसितासँगै र नायिका प्रियंका कार्की, अनुप विक्रम शाही र सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त र रितेश चाम्सको अभिनय रहेको छ ।

काफिया फिल्मस, सुदिप प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टको संयुक्त प्रस्तुती रहेको फिल्ममा गोविन्द शाही र सुदिप खड्का निर्माताको रुपमा रहेका छन् । सुदिप बराल सिनेम्याटोग्राफर हुन् । प्रेसमिटमा निर्माता चाम्सले फिल्मको प्रदर्शन मिति तय भैनसकेको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha