find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निखिल जे चाहदैनन् किन हुन्छ त्यही पटक पटक ?

एक्सन स्टार निखिल उप्रेती पाँच करोड लगानी अनुमान गरिएको फिल्म ‘कमिटमेन्ट सिक्सटी आवर्स’ को सुटिङमा व्यस्त छन् । यस फिल्ममा निखिलले तीन वटा जिम्मेवारी आफैंले सम्हालि रहेका छन् । निर्माण, एक्टिङ र एक्सन कट् निखिल एकै जनाको काँधमा छ । बलिउड कलाकारले समेत अभिनय गरिरहको निखिलको फिल्मको यतिबेला राम्रै चर्चा छ ।

तर, निखिल भने आफ्नो काम चर्चाको लागि नभएको दाबी गर्छन् । ‘म चर्चाको लागि कहिल्यै काम गर्दिनं’ निखिल भन्छन् । उसो भए निखिल के को लागि काम गर्छन् त ? ‘मैंले गर्ने कामको चर्चा हुन्छ’, उनको बुझाई छ । हुन् पनि हो दशक पहिले ‘पिंजडा’ फिल्ममा सात तल्लाबाट हाम फाल्दा निखिलको चर्चा चुलियो । हिट हुँदा कुरै छाडौं । नायिका संचिता लुईंटेलसँग दोश्रो विवाह गर्दा पनि निखिलको कम चर्चा भएन । अहिले पनि फिल्म ‘भैरव’ पछि निखिलले निर्देशन गरेको छायाँकनरत फिल्मको चर्चा छ । चर्चा नचाहने निखिललाई चर्चाले भने कहिले छाड्ने भएन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha