find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रुद्रप्रिया’ खेल्दा ‘टकिला सनराइज’ बाट आर्यन आउट !

निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘टकिला सनराइज’ बाट नायक आर्यन सिग्देल रिप्लेस भएकै हुन् त ? निर्देशक राउतको भनाई र फिल्म बजारमा भैरहेको चर्चालाई विश्वास गर्ने हो भने निर्देशक राउतको फिल्मबाट आर्यन आउट भएका छन् । उनको ठाउँमा अर्को नायकको खोजी भैरहेको छ ।

‘टकिला सनराइज’ मा आर्यन सिग्देल रहन्छन् त ? भन्ने प्रश्नमा निर्देशक राउतले भनेका छन्, ‘यस विषयमा केही नबोलौं । हामी केही दिनपछि हिरो सार्वजनिक गर्नेछौं ।’ नायिका भने नम्रता श्रेष्ठ नै रहने निर्देशक राउतले बताए । ‘नोभेम्वर रेन’ र ‘क्लासिक’ मा आर्यन र नम्रताको जोडी जमाएका दिनेश राउतले किन ‘टकिला सन्राइज’ मा आर्यनको विकल्पमा अन्य नायकलाई लिने सोच बनाए त ?

रेखा थापाको फिल्म ‘रुद्रप्रिया’ मा आर्यन खेलेपछि ‘टकिला सनराइज’ मा आर्यनको विकल्प खोजिएको फिल्मी वृत्तमा चर्चा छ । रेखा थापा क्याम्पबाट आर्यन निर्देशक राउत क्याम्पमा थिए । सात वर्ष पछि आर्यन रेखा फिल्मसको रुद्रप्रियामा फर्किएका हुन् । छायाँकनरत फिल्म कात्तिक २ गतेदेखि प्रदर्शनमा आउँदैछ । अब टकिला सन्राइजमा कसले गर्ला त आर्यनलाई रिप्लेस ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha