find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विश्वको चर्चित शो ल्याउँदै नेपाल आइडल निर्देशक !

विश्वकै चचिर्त एवं महंगो रियालिटी शो ‘द भ्वाइस’ नेपाल भित्रिने संकेत देखिएको छ । टेलिभिजनकै ईतिहासमा पहिलो पटक सर्वाधिक चर्चा कमाउन सफल गायन रियालिटी शो नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेलले उक्त ब्यान्डलाई नेपाल भित्र्याउने प्रयास गरेका हुन् । निर्देशक पौडेलले आफ्नो प्रयासलाई सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स पोस्ट गरेका छन् ।


निर्देशक पौडेलले ‘गुगलको रेटिङ्गमा भ्वाइस नम्बर एक’ फेसबुकमा अपडेट गरे लगत्तै यसै टिमका अर्का सदस्य फिरोज तिमल्सीनाले पनि ,’IMDB को रेटिङ्गमा ‘द भ्वाइस’ एक नम्बरमा’ पोस्ट गरे । यसले के कुरा संकेत गर्छ भने रियालिटि शो “द भ्वाइस” नेपाल भित्रिने पक्का पक्कि देखिएको छ । हुनत करिब एब महिना अगाडि निर्देशक सहित रियालिटि हेड फिरोज तिमल्सीना नेदरल्याण्ड्स प्रस्थान गरेका थिए र हामीले अनलाईन अध्ययन गर्दा ‘द भ्वाइस’ युरोपेलि कम्पनी ‘टाल्पा’ को रहेको थाहा हुन आएको छ ।


‘द भ्वाइस’ संसारको सबैभन्दा ठुलो र सबैभन्दा महंगो सिङ्गिग रियालिटि शो हो । यो विश्वभरमा अमेरिका ,अफ्रिका, नेदरल्याण्ड्स, अष्टेलिया,भारत लगाएत करिब १९२ देशहरुमा भब्बयताका साथ सम्पन्न भईसकेको छ भने अमेरिकामा हाल यो शो को १३ औ संस्करण सम्पन्न भइसकेको छ । आधिकारिक रुपमा यो टिमको सदस्यहरु बाट कुनै जानकारी नआएता पनि उनिहरुको फेसबुक स्टाट्स बाट “द भ्वाइस” अब नेपालमा भित्रिने संकेत भने आईसकेको छ ।

‘द भ्वाइस’ नेपाल मा पनि नेपाल आइडलकै संचालक शुसिल नेपाल, रियालिटि हेड फिरोज तिमल्सीना, चि फ क्यमराम्यान शिवराम श्रेष्ठ, ट्यालेन्ट हेड करण राज कार्की, पोस्ट प्रोडक्सन हेड सोहन मानन्धर लगाएतका जम्बो टिम बनिसकेको खबर प्राप्त भएको छ । साथै नेदरल्याण्ड्स बाट पनि आधा दर्जन भन्दा बढि ग्लोबल टेक्नीकल टिम पनि नेपाल आउने जानकारीमा आएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha