find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रधानसेनापति सहित वरिष्ठ फिल्मकर्मीले हेरे ‘रातो घर’

प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले फिल्म ‘रातो घर’ हेरेका छन् । सेनापति क्षेत्री बिहिबार परिवार सहित सुरज सुब्बा नाल्बो निर्देशित फिल्म हेर्न दरबारमार्गस्थित क्युज हलमा पुगेका थिए । पुरा समय फिल्म हेरेका सेनापतिले फिल्मको कथा र कलाकारको प्रस्तुती मन परेको प्रतिक्रिया दिए ।

रातो घर हेर्न प्रधानसेनापति सहित राष्टिय खेलकुद परिषदका अध्यक्ष टेन्डी शेर्पा, नेपाल जर्मन चेम्वर अफ कर्मशका अध्यक्ष विनायक शाहीले रातो घर हेरे । यस्तै वरिष्ठ फिल्मकर्मी निर शाह, गौरी मल्ल, दिपकराज गिरी, दीपाश्री निरौला, निर्देशक सुदर्शन थापा, सरिता लामिछाने र ऋषि लामिछाने दम्पती, निर्मात्री पुनम क्षेत्री गौतम, नायिका रिमा विश्वकर्मा, अभिनेता अनुपविक्रम शाही पनि रातो घरको हेर्न गएका थिए ।


यस्तै फिल्म युनिटको तर्फबाट निर्देशक नाल्बो, निर्माता तथा कलाकार विल्सन विक्रम राई, कलाकारहरु गौरव पहारी, अनुरागमान सिंह कुँवर लगायत उपस्थित थिए । रातो घर शुक्रबारदेखि प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको छ । कलाकार अनुरागमान सिंहको विशेष निमन्त्रणामा प्रधानसेनापति देखि अन्य व्यत्तित्वहरुले बिहिबार रातो घर हेरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha