find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘तिमी मेरो भ्यालेनटाइन हुनु’ सार्वजनिक

भ्यालेन्टाईन डेको नजिकिएसँगै यसलाई लक्षित गरेर गीतका भिडियोहरु सार्वजनिक भैरहेका छन् । यस्तैमा संगीतकार तथा गायिका रेखा पौडेलको स्वरमा रहेको ‘तिमी मेरो भ्यालेन्टाइन हुनु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रोसन कार्कीको निर्देशनमा बनको भिडियो यस्तो छ :

युवा गजलकार सुजन अनिमेष धिकारीको शब्द रहेको यस गीतलाई रेखा सँगै धिरज भन्डारीले पनि आवाज दिएका छन् । ’प्रेमिल गिटार’ एल्बममा समावेश यस गीतमा रेखा पौडेलको संगीत तथा सन्तोष प्रगाढको एरेन्ज रहेको छ ।

जापानको निकै रमणीय स्थालमा छायांकन गरिएको यस भिडियोमा मोडल मुना सिटौला र शिवराज भट्टराईको अभिनय रहेको छ । जापानमा नै बसेर मोडल क्षेत्रमा लागेकी मुना सिटौलाले यसै भिडियो मार्फत अभिनयको यात्रा सुरु गरेकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha