find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

स्वप्न सुमनको लेखनाथमा पहिलो ‘ओपन लाइभ कन्सर्ट’

युवा पुस्तामा चर्चित गायक स्वप्न सुमनले पहिलो पटक पोखरा नजिकैको लेखनाथ महोत्सवमा आफ्नो प्रस्तुती दिने भएका छन् । यही माघ २३ गते मंगलवार लेखनाथ महोत्सवमा स्वप्नले लाइभ कन्सर्ट दिनेछन् ।

लेखनाथ मिडिया हाउसको आयोजना र लेकसिटी युथ क्लवको सह आयोजना रहेको उक्त कार्यक्रममा स्वप्न सुमन, इलिमेन्ट्स, ड्रिमर्ज, कपिल पुन, सैनिक सेभिएर लगाएत फेशन शो समेत हुने कार्यक्रम संयोजक सन्दिप पौडेलले जानकारी दिए । लेखनाथमा समेत राष्ट्रिय स्तरको व्याण्डको प्रस्तुती राख्न पाउँदा लेखनाथले समेत नयाँ आयाम पाउँने व्याण्ड संयोजक प्रतिक सुनारले जानकारी दिए ।

लेखनाथका युवा पुस्ता स्वप्न सुमन आफ्नो ठाउँमा आउने खबरले खुसी भएको महोत्सवका सह आयोजक लेकसिटी युथ क्लवका अध्यक्ष अर्जुन भण्डारीले बताए । लेखनाथमा पहिलो पटक आफ्नो प्रस्तुती दिन लागेका स्वप्नले पनि फेसबुक र युट्युव मार्फत सबैलाई निमन्त्रणा दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha