find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रियंका र आयुष्मानको खुल्लम खुल्ला प्यार, किन भयो चुम्मा गर्नै हतार ?

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बिचको प्यार अब सिमित घेरा भित्र मात्रै रहेन । उनीहरुको प्रेम क्लबदेखि अवार्ड समारोहसम्म पोखिन थालेको छ । खुल्लम खुल्ला रुपमा प्रेम गरिरहेका प्रियंका र आयुष्मानले शनिबार सम्पन्न एनएफडिसी अवार्डमा पनि खुला रुपमा प्रेम पोखे ।


फिल्म ‘चपली हाइट २’ बाट उत्कृष्ट नव नायकको अवार्ड पाएका आयुष्मान देशराज जोशीले स्टेजबाटै आफ्नो परिवार सहित प्रेमीका प्रियंका कार्की र उनकी आमालाई धन्यवाद दिए । प्रियंकाले ‘छक्का पञ्जा’ बाट नायिका प्रियंका कार्कीले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउँदा उनलाई जुरुक्क उचालेर गालामा चुम्मा दिए । प्रियंका र आयुष्मानको यो दृश्य हेर्न लायकको थियो । यसरी ‘खुल्लम खुल्ला रुपमा प्यार’ गरिरहेका प्रियंका र आयुष्मानको प्रेमको गन्तव्य चाहिं कहाँ सम्म होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha