find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रेम गीत २’ प्रोमोमा के छ ?

यस्तो देखियो प्रदीप र अश्लेषाको जोडी

फिल्म ‘प्रेम गीत २’ को प्रोमो रिलिज गरिएको छ । सोमबार प्रेस मिट गर्दै यस फिल्मको प्रोमो रिलिज गरिएको हो । प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको फिल्मको प्रोमोमा लभ सिक्वेन्स, एक्सन, संगीत र संवाद समावेश छन् । रामशरण पाठक निर्देशित फिल्मको प्रोमो कस्तो छ त ? हेर्नुस् :

आशुसेन फिल्मसको ब्यानरमा सन्तोष सेनले निर्माण गरेको फिल्म ‘प्रेम गीत २’ नेपाली युवा र बर्मेली युवतीबिचको प्रेम कथा बोकेको फिल्म हो । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई नेपाल सहित, थाइल्याण्ड र बमर्मामा खिचिएको छ । फिल्म ‘प्रेम गीत २’ साउन १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha