find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रेम गीत २’ का निर्माता सेन भन्छन्, ‘फिल्म हेरेपछि मलाई सराप्छन्’

तेश्रो फिल्मसम्म आइपुग्दा निर्माता सन्तोष सेन कलाकार पनि भएका छन् । साउन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रेम गीत २’ मा निर्माता सेनले अभिनय गरेका छन्, त्यो पनि भिलेन भएर । पहिलो पटक अभिनय गरेका निर्माता सेनले फिल्ममा कस्तो काम गरेका होलान् त ?

सोमबार प्रोमो रिलिज गर्न आयोजना गरिएको प्रेसमिटमा निर्माता सेनले आफुले फिल्ममा दर्शकबाट गाली आउने भूमिका गरेको खुलाए । निर्माता सेनकै भनाई अनुसार उनले फिल्ममा भिलेनको भूमिका निभाएका छन्, त्यो पनि दर्शकले सराप्ने । ‘मलाई प्रदीपको फ्यानहरुले चाहिं सराप्न सक्छन्’, निार्माता सेनले प्रेसमिटमा हाँस्दै भने, ‘जे होस् दर्शकले मलाई फिल्म हेरेपछि पनि सम्झन्छन् । तर सराप्छन् ।’ आखिर कस्तो भूमिका गरे त उनले दर्शकले नै सराप्ने ? उसो त फिल्ममा आफ्नो दश बाह्र सिन मात्रै भएको निर्माता सेनले बताए । उनले यसअघि दुई फिल्म ‘चंखे शंखे पंखे’ र ‘प्रेम गीत’ निर्माण गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha