find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पल र पूजाको लप पर्ने कहिले हो ?

'म यस्तो गीत गाउँछु' नयाँ गीत रिलिज

असार ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु’ को नयाँ गीति भिडियो रिलिज गरिएको छ । ‘किन आजकाल’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा स्वर छ भने शब्द अम्बिका शर्माले लेखेकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र पूजा शर्मा फिचरिङ छन् । भिडियो यस्तो बनेको छ :

डान्सिङ नम्वरको गीतको भिडियो रमाइलो बनेको छ । अडियो जुक वक्समा हिट भैसकेको गीतको भिडियोले दर्शकलाई थप आकर्षण गर्छ । लोकेशन, क्यामेरा, कस्ट्युम र कलाकारको तालमेल मिलेको छ । संजय लामाले फरक फरक सुन्दर लोकेशन खिचेका छन् । सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पल र पूजा मुख्य भूमिकमा प्रस्तुत भएका छन् । साँगीतिक लभ स्टोरी फिल्मको गीत, संगीत तथा प्रोमोले चर्चा पाइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha