find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पागल’ मार्फत गायनमा अर्जुन कुमारको कमब्याक

गायक अर्जुनकुमार १२ वर्षपछि गायनमा फर्किएका छन् । थाहै नपाइ पछि गायन क्षेत्रबाट टाढा रहेका अर्जुनले हालै नयाँ गीत रेकर्ड गरेका छन् । १२ वर्षपछि अर्जुनले ‘पागल’ बोलको गीत तयार पारेका हुन् ।


गीतको भिडियो बनाइसकेका अर्जुनले आगामी साता गीत सार्वजनिक गर्ने योजना बनाएका छन् । नयाँ गीतमा शब्द र संगीत अर्जुन आफ्नै रहेको छ भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । नयाँ गीतलाई अहिलेका दर्शक तथा श्रोताले मन पराउनेमा अर्जुन आशावादी छन् । उनले ‘रोजे तिमीलाई’, ‘हृदय’, ‘प्यासन’ र ‘क्यालिबर’ एल्बम सार्वजनिक गरेका अर्जुनले ‘रमाइलो छ यो साँझ’ ‘हजारौं चोट’, ‘के के गरूँ म’, ‘मायाको पहिलो’ बोलका गीत गाएका छन् ।

फिल्म निर्माणमा लागेपछि गायक कुमार गायन क्षेत्रबाट टाढिएका थिए । अर्जुन कुमारले ‘दि युगदेखी युगसम्म’, ‘चपली हाईट’, ‘चपली हाईट २’, ‘फाटेको जुत्ता’ फिल्म बनाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha