find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रुपै मोहनी संगीतकारको ‘रेली मै’, कार्टुञ्ज क्रुको प्रस्तुती

पछिल्लो समय हिट लिस्टमा रहेको रुपै मोहनी गीतका संगीतकार तथा गायक टंक बुढाथोकीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘रेली माइ’ बोलको गीतमा चर्चित डान्स समुह ‘कार्टुन्ज क्रु मेम्वर फिचरिङ छन् । ट्रेन्डिङको तेश्रो स्थानमा रहेको भिडियो हेर्नुस् :

क्रुका सरोज अधिकरी कन्सेप्ट तथा निर्देशन रहेको भिडियो रमाईलो बनेको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियो रिलिजसँगै गायक टंक बुढाथोकी र कार्टुञ्ज क्रुले यो गीतको कभर डान्स प्रतिस्पर्धाको पनि घोषणा गरेका छन् ।

कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रथम हुनेलाई ७५ हजार, दोश्रोलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ नगद राशीको घोषणा गरिएको छ । भिडियो २०७५ असार १ गतेसम्म पठाई सक्नुपर्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha