find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुशिलको तिमी जाँदैछौं टाढा सार्वजनिक

गायक सुशील पंगेनीले आफ्नै शब्द र संगीतमा तिमी जादैछौ टाढा बोलको पपआधुनीक गीत सार्वजनीक गरेका छन् । भिडियोमा मोडल रञ्जन रिजाल र उषा खनालले अभिनय गरेका छन् । भिडियो शिब बिकले निर्देशन गरेका हुन् । भिडियो हेर्नुस् :

झण्डै एक दशकदेखि फिल्म लेखनमा सक्रिय रहेका पंगेनीको यस गीतमा प्रेमपीडा प्रस्तुत गरिएको छ । फिल्म लेखनका साथै गायन,शब्द रचना र संगीतमा समेत पारंगत पंगेनीले आफूसँग झण्डै दुई सय वटा गीत संगीतसहित ‘स्टक’ रहेको बताउँछन् । सानैदेखि गायन तथा लेखनमा दख्खल राख्ने गरेका पंगेनी तिमी जादैछौं टाढा बोलको गीत युवापीढीको सत्य प्रेमघटनामा आधारित रहेको बताउँछन् ।

झट्ट सुन्दा आफ्नो गीतले प्रेम पीडितलाई आत्महत्या गर्न प्रेरित गर्नेजस्तो देखिए पनि वास्तविकता त्यस्तो नभएको तर्क उनको छ । उनी भन्छन्, ‘गीतमार्फत प्रेममा धोका, घात, पीडा भयो भने कस्तोसम्म दुर्घटना निम्तिन सक्छ भन्दै कसैले कसैलाई धोका नदेओस भन्ने सन्देश प्रभाव गर्न खोजेको हुँ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha