find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अशोक दर्जीको पहिलो गीत नै भाइरल !

झापाका भाइरल बाल गायक अशोक दर्जीले गाएको पहिलो गीत नै भाइरल भएको छ । बुधबार सार्वजनिक गरिएको दर्जीले गाएको ‘मन बिनाको धन ठुलो’ बोलको गीत यतिबेला नेपाल युट्युव ट्रेन्डिङको शिर्ष पहिलो स्थानमा छ भने गीतको भिडियोलाई एक दिनमा ९ लाख ६० हजार बढीले हेरेका छन् ।

दर्जीको भिडियामा ८३ हजार लाइक र बाह्र हजार बढी कमेन्ट्स आएका छन् । डिस्लाइक दुई हजार मात्रै छ । कमेन्ट्समा धेरैले दर्जीको स्वर राम्रो भन्दै प्रशंसा गरेका छन् । उनीहरुले यस्तै दर्जीलाई गीत गाउन अवसर दिएका संगीतकार टंक बुढाथोकीलाई पनि धन्यवाद दिएका छन् । गीत हेर्नुस् :

सडकमा गीत गाउँदै हिड्ने अशोक दर्जी युट्युवमा ईन्टरभ्यु आएसँगै भाइरल भएका हुन् । ईन्टरभ्यु भाइरल भएपछि संगीतकार बुढाथोकीले अशोकलाई गीत गाउने अवसर दिएका थिए । झापामा सुकुम्बासी जीवन बिताइरहेका दर्जी परिवारलाई घर बनाउन यतिबेला टंकको टिम सहयोग जुटाउन लागिपरेको छ । अशोक अहिले आफ्नै गृह जिल्लामा विद्यालय पनि भर्ना भएका छन् । अशोकसँग गरिएको रमाईलो कुराकानी हेर्नस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha