find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘लाउरे’ मा लफडै लफडा, सृष्टिबारे फैलाइयो यस्तो झुठो हल्ला

छायाँकनरत फिल्म ‘लाउरे’ मा लफडा भएको छ । आन्तरिक विवादका कारण निर्देशक निगम श्रेष्ठलाई फिल्म निर्माण कम्पनी दुर्गिश ब्यानरले हटाएपछि युनिटमा थप लफडा सृजना भएको हो ।


लफडा यतिसम्म भएको छ कि फिल्मकी नायिका सृष्टि श्रेष्ठको हात भाँचिएकोदेखि सुसाइड गर्न खोजेको भन्ने सम्मको झुठो हल्ला फैलाइएको छ । प्रेमी सौगात मल्ल आफैंले आइतबार आफैंले निर्माता सुनिल रावललाई सम्पर्क गरी हात सृष्टिको भाँचिएका कारण सुटिङ गर्न नसक्ने बताएको श्रोतको भनाई छ । सोमबार बिहानै भने सृष्टिले सुसाइड अटेप्ट गरेको भन्ने हल्ला बजार फैलाइएको छ । यस बारेमा बुझ्न खोज्दा श्रृष्टि र सौगात सम्पर्कमा आएका छैनन् । निर्देशक श्रेष्ठको मोबाइल स्विच अफ गरेका छन् । दुर्गिश ब्यानरसँग पनि उनीहरु सम्पर्कमा नआइरहेको बताइन्छ । आन्तरिक लफडा के हो ? किन बजारमा झुठो हल्ला फैलाइँदैछ ? यस बारेमा चाँडै नै औपचारिक खबर सार्वजनिक गर्ने दुर्गिश थापाले बताइन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha