find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निर्देशक बनिन् मरिस्का पोखरेल

फिल्म तथा म्युजिक भिडियोमा देखिरहेकी मरिश्का पोखरेलले पहिलो पटक आफुलाई भिडियो निर्देशनमा प्रस्तुत गरेकी हुन् । उनले निर्देशन गरेको ’एकतर्फी माया’ गीतमा उनि स्वयम् देखिएको छन् भने उनको को स्टारको रुपमा पुष्प खड्का देखिएका छन् । गीतमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको एकल एल्बम ’एकतर्फी माया’ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी तथा बरिष्ठ संगीतकार दिपक जंगमले संयुक्त रुपमा विमोचन गर्नु भएको एल्बममा चार आधुनिक तथा चार लोकपप गीतहरु संग्रहित छन् । गीतकार न्यौपानेको भने यो छैठौं एकल एल्बम हो । यसअघि उनको एकल रचनामा चेतना, हिमालको चन्द्र, होराइजन, बाल कुसुम र त्यो सपना बजारमा आइसकेका छन् । लेखनका सबै बिधामा कलम चलाउने न्यौपानेका करिब शय भन्दा बढि गीत, गजल र भजनहरु संग्रहीत छन् ।

अमेरीकामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका मुरारी गुरागाई नेपाली श्रोताहरु माझ चर्चित छन् । गायक गुरागाईंको माई च्वाइस नामको गीति एल्बम केहि बर्ष अगाडि सार्बजनिक भएको थियो भने उक्त एल्बमको ’म ज्यूँदो लाश बन्न चाहान्न’ बोलको गीत धेरै रुचाइएको थियो । साथै गायक गुरागाई रेडियो नेपालका आधुनिक र लोक बिधाका “क”श्रेणीका गायक पनि हुन ।

संगीतकार दीपक भट्टराई भने जापान बसेरै नेपाली गीत संगीतको आकाशमा रुचाइएका छन । शास्त्रिय संगीतका गूरु दीपकका हाल सम्म पाँच वटा एकल एल्बम र करिब डेढ शय जति गीत, गजल र भजनहरु सार्वजनिक भइसकेका छन् । साथै कार्यक्रममा अभिनेत्री मरिश्का पोखरेलद्वारा निर्देशन गरिएको गीत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha