find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विश्व नेपालीको ब्ल्याक एण्ड ह्वाइट भिडियो रिलिज

गायक विश्व नेपाली एक फरक परिवेश झल्काएको ’ट्रेजेडी’ गीत लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । विश्वको स्वर तथा आनन्द राइको संगीत समावेश नयाँ गीति भिडियो ’कोरेर मेरो चित्र’ हालै युट्युवमा सार्वजनिक भएको छ । गीतको भिडियो पुर्णतः ब्लयाक एण्ड ह्वाइट बनाइएको छ । भिडियो हेर्नुस् :


फिल्म निर्माण कम्पनि ट्रि इन्टरटेन्मेन्टको तर्फबाट निर्माण भएको गीतको भिडियोमा अभिनेता तथा मोडल नरेन खड्का र सनम घिमिरे फिचर छन् । गीतमा गोपाल रसाइलीको एरेञ्ज छ भने शब्द फिल्म ’बागमती’ र ’एउटा यस्तो प्रेम कहानी’ निर्माता दिनेश दर्शनधारीको शब्द लेखन छ । निर्माता तथा व्यवसायी दर्शनधारीले मार्मिक शब्द सहितको गीत लेखन गर्दै रचनाकारको रुपमा पनि आफ्नो अब्बलता प्रस्तुत गरेका छन् ।

दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई सुशन प्रजापतिले खिचेका छन् भने सम्पादन उज्जल ढकालको छ । प्रेम वियोगमा एक प्रेमीले प्रेमिकाप्रति समर्पित गरेका मार्मिक शब्दहरु गीतले बोल्छ । १० बर्षको उमेरबाटै गायन क्षेत्रमा आफूलाई अघि सारेका गायक विश्व पछिल्लो क्रममा देश विदेशका स्टेज कार्यक्रमदेखि फिल्म गायनमा पनि व्यस्त छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha